माङसेबुङ । इलामको माङसेबुङमा किरात धर्मावलम्बीहरुको नजरमा दशैं मान्ने कि नमान्ने विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । किरात इत्नामको छैटौं श्रीङखला अन्तरगत शनिबार सरस्वती माबिको हलमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात साम्जीक मुन्धुम युक्सिङ निसामहिमका प्रधानाध्यापक कल्पना लिङदेनले दिप बालेर सुरुवात भएको अन्तरक्रिया कार्यक्रममा साङदाङगेन वरुमसाबा किरातहाङले किरात धर्मावलम्बीहरुको नजरमा दशैं…