४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

नालिफुङवा पान्जुम्भोको २४ औं स्थापना दिवस सम्पन्न

माङसेबुङ/किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्जुम्भोको २४ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । पान्जुम्भोले शनिबार किरात धर्मावलम्बीहरुको केन्द्रीय धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा स्थापना दिवस मनाएको हो । किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि माङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङदेन रहनुभएको थियो । स्थापना दिवसमा…