१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

नालीफूङवामा नयाँ नेतृत्व

किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्षमा शंकर केरुङ चयन हुनुभएको छ। इलामको माङसेबुङ गाउँपालिका-५‚ माङसेबुङमा मंसिर २१ गते सम्पन्न पान्जुम्भोको छैटौं सम्मेलनले केरुङको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन गरेको हो। पान्जुम्भोको उपाध्यक्षमा लोकेन्द्र कार्कीढोली‚ सचिव बाइसकुमार राई, सहसचिव दिवस तिगेला र कोषाध्यक्ष लोकेन्द्र लाओती चयन हुनुभएको छ। यसैगरी पान्जुम्भोको सदस्यहरूमा सबिन साम्पाङ, चन्द्र लिङखिम, विवेक…