४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

माङसेबुङ भ्रमणमा आएका अमेरिकाका किरात धर्मावलम्बीहरुले धर्मगुरु भेट दर्शन

इलाम । संयुक्त राज्य अमेरिकाको विभिन्न प्रान्तहरुबाट माङसेबुङ भ्रमणको लागि आएका किरात धर्मावलम्बीहरुले किरात धर्मगुरु भेट दर्शन गरेका छन् । इलामको गुरु निजी आश्रममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँबा पवित्रहाङमा लिङदेन भेट दर्शन शुक्रबार अमेरिकाबाट माङसेबुङ भ्रमणमा आएका ८२ जना किरात धर्मावलम्बीहरुले दर्शन भेट गरेका थिए । दर्शन भेटको क्रममा…