४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

आत्मानन्द कप फुटबल प्रतियोगीताको तयारी शुरु

माङसेबुङ ।  किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द  'सेइङ' ज्यूको ७० औं जन्मोत्सवको अवसरमा इलामको माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा ८ मंसिरदेखि सञ्चालन हुने “आत्मानन्द कप”  पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु गरिएको छ । रंगशालामा सरसफाई र प्याराफिट निर्माण कार्य सोबारदेखि सुरु गरिएको आत्मा पवित्र हक्चात यक्चुमका  अध्यक्ष मनकुमार आङ्बुहाङ लिम्बुले जानकारी दिए ।…