४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

कुवेतमा १३९ औं फाल्गुनन्द लिङदेनको जन्मजयन्ती मनाइने

किरात समाचारः कुवेतमा किरात धर्म दर्शनदाता, समाज सुधारक तथा राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती मनाइने भएको छ । माङ्सेबुङ सरोकार समाज कुवेतको आयोजनामा महागुरु फाल्गुनन्द लिङदेनलाई स्मरण गर्दै यस वर्ष कार्तिक २५ गते लाई स्वदेश विदेशमा भब्य रुपमा जन्मजयन्ती मनाउने क्रममा कुवेतमा १० नोनेम्भर २०२३ मा जन्मजयन्ती कार्यक्रम आयोजना गरिएको…