माङ्सेबुङ । इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पा रुपाटारमा मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती कार्यक्रम भव्यताकोसाथ मनाउने भएको छ । सिद्ध किरात हाङसाम युमा माङहिमको आयोजनामा विविध कार्यक्रमकाविच किरात धर्म दर्शनदाता, समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती कार्यक्रम मनाउन लागिएको हो । जन्मजयन्तीको अवसरमा २० कातिकमा फाकफोक र…