पान्थर । फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ६ र ७ को संगम स्थल व:साँगु, पाँचथरमा कार्तिक २९ गते बाट सुरु भएको ऐतिहासिक द्वितीया मेला शनिबार सम्पन्न भएको छ । उक्त मेलामा भएका कार्यक्रमहरु मध्ये भलिबल र केलाङ प्रतियोगिता कार्यक्रम भएको थियो भने लिम्बू समुदायमा लोपोन्मुख अवस्थामा रहेका या:लाङ (धाननाच) सिंङ्खेले नाच र येबा: लाङ जस्ता मनोरञ्जन…