इलाम । मेचि राजमार्ग अन्तरगत इलामको रोङ गाउँपालिकाको कोल्बुङमा सवारी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् भने करिव १० बर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ ५ बजे जनकपुरबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर झापा तर्फ जाँदै गर्दा राजमार्गबाट तीन सय मितटर तल खसेर दुर्घटना भएको…