फाकफोकथुम । किरात धर्म दर्शनदाता महान समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङदेन १३९ औ जन्मजयन्ती इलामको आमचोकमा मनाइएको छ । फाकफाेकथुमकाे केन्द्र आमचोक रातमाटेमा श्री सिद्ध किरात हाङसाम युमा माङहिममा महागुरु फाल्गुनन्दकाे जन्मजयन्ती भव्यताकासाथ मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि फाकफाेकथुम गाउँपालिका वडा नम्बर -३, का अध्यक्ष दिपेन्द्र थेगिमले महाबत्तीमा दिपप्रज्वलन गरी…