इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ को कार्यालयमा ‘किरात लिम्बू भाषा’लाई कामकाजी भाषाको रूपमा लागू गरेको आठौं वार्षिक उत्सव मनाइएको छ। आठौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा मंसिर १३ गते वडा नं. ५ को कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा स्थानीय तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ‚ समितिका उपाध्यक्ष…