माङ्सेबुङ - माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार सहकारीको साधारणसभा माङसेबुङ वडा नम्बर - ५ अवस्थित सरस्वती माबिको प्राङगणमा विभिन्न सम्मान तथा संस्थाको विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष राजेन्द्र खजुमको अध्यक्षतामा प्रमुख अतिथि माङसेबुङ गाउपालीका उपाध्यक्ष विनोद नेम्बाङको हस्तबाहुलिबाट पानसमा दिप…