१२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026

दमकलाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर इलाम पवित्रहाङमा गोल्ड कपको फाइनलमा

माङसेबुङ । रोयल स्पोर्टिङ क्लव दमक झापालाई टाईब्रेकरमा हराउँदै दिपेन्द्र शिखर फुटबल क्लव इलाम १५औं संस्करणको ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज(बुधबार) भएको दोस्रोे सेमिफाइनल खेलमा रोयल दमकलाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै दिपेन्द्र शिखर इलाम उपाधि नजिक पुगेको हो…