८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

लिम्बुवानको भावना विपरीत प्रदेश १ नामकरण गरिए बिद्रोह हुन्छ – सन्जुहाङ पालुङ्वा

झापा: संघीय लिम्बूवान पार्टी, नेपालका अध्यक्ष सञ्जुहाङ्ग पालुङ्वाले लिम्बुवानको भावना विपरित प्रदेश १ को नामाङ्कन गरिए बिद्रोह गर्ने चेतावनी दिएका छन् । शनिबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै लाखौं लिम्बुवानवासी जनताको अघात आस्था, समपर्ण, सद्भाव एवम् ऐकवद्धता रहेको लिम्बुवान स्वेत राज्य प्राप्तिको आन्दोलनको भावना विपरित प्रदेश १ को नामाकरण गरिए ठूलो बिद्रोह हुने अध्यक्ष…