३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

धर्मगुरुको उपदेश तथा भविष्यवाणी

किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’ विश्वका चर्चित धर्म गुरुहरूमध्ये एक हुनुहुन्छ। वहाँको जन्म इलामको माङसेबुङ गाउँपालिका–२ (तत्कालीन इभाङ–२) आगौटेबारीमा २०११ मंसिर १८ गते भएको हो। बाल्यकालदेखि नै आध्यात्मिक अभ्यास गर्ने र महागुरु फाल्गुनन्द लिङ्देन कालीन घटना र वस्तुको सोधीखोजी गर्नुभएकाले वहाँलाई सानो छँदा ‘बालागुरु’ नामले पुकारिन्थ्यो। बाल्यकालदेखि नै आध्यात्मिक साधनामा लाग्नुभएका वहाँले २०२७ सालमा करिब…