१२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026

माङसेबुङमा किरण थोप्रा स्मृति भलिबल प्रतियोगिता सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङ ५ स्थित आत्मानन्द रंगशालामा स्वर्गीय किरण थोप्रा स्मृति भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा १० टिम सहभागि रहेको थियो । मिक्लाजुङ कुरुम्बा टोलीलाई पराजित गर्दै विवाइसी दमक झापाले उपाधि चुमेक। विजेता टिमले ट्रफिसँगै नगद १५ हजार सहित मेडल प्रमाणपत्र र उप विजेता टिमले ट्रफिसँगै नगद १० हजार सहित मेडल…