काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का तीन जना मन्त्री फेरिएका छन् । जसपाले आफ्ना पुराना तीन जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो । जसापाका नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरूमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इस्तियाक राई र प्रदीप यादव रहेका छन् । संघीय मामिला तथा…