८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

पत्रकार महासंघ इलामको अध्यक्षमा सम्पादक योङहाङ उम्मेद्वार

इलाम : नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षमा पत्रकार राम योङहाङले उम्मेद्वारी दिने भएका छन् । आउँदो २८ मङ्सिरमा हुने महासंघको निर्वाचनमा उनले अध्यक्षमा उम्मेद्वारी दिने भएका हुन् । विगत १७ वर्षदेखि इलाममा व्यावसायिक पत्रकारिता गर्दै आएका योङहाङलाई प्रेस सेन्टर नेपाल प्रदेश समितिको २१ औं बैठकले अध्यक्षमा उम्मेद्वार बनाउने निर्णय गरेको प्रेस सेन्टरका…