९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका लामा रिहा भए

काठमाडौ : नेपाली चलचित्र कबड्डी ४ की अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन् । लामालाई तीन हजार धरौटीमा काठमाडौं जिल्ला प्रशासन कार्यलयको आदेशमा  छोडिएकाे हाे  । अभिनेत्रीले आफूमाथि ब्याड टच गरेको भन्दै चलचित्र कबड्डी-४ की अभिनेत्री मिरुनाले लामालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । अभद्र व्यवहार मुद्दामा…