काठमाडौ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सरकारले भाडा समायोजन गरेको छ। यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तरप्रदेश सार्वजनिक यातायाताका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको…