माङ्सेबुङ : माङसेबुङ गाउँपालिकाको स्थानीय तह निर्वाचनको मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता बढाएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिङ्गोलाई १ सय १३ मतान्तरले पछि पार्दै नेकपा एमालेका उम्मेदवार हेमन्त राईले अग्रता बढाएका हुन् । ६ हजार ६ सय ११ मतगणना हुँदा एमालेका राईले २ हजार ९ सय ७६ मतका साथ अग्रता लिएका…