२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

इटहरीले पोटेवल अल्ट्रासाउण्ड मेशिन प्रदान

मोरङः इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई वोकेर हिडनमिल्ने पोटेवल अल्ट्रासाउण्ड मेशिन प्रदान गरेको छ । एक कार्यक्रमका विच उपप्रमुख लक्ष्मी गौतम र वडा नम्वर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई आठ लाख मूल्य पर्ने पोर्टेवल अल्टासाउण्ड मेशिन प्रदान गर्नुभयो । इटहरी उपमहानगरपालिकामा प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय,करुणा फाउण्डेसन र…