२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

काँगेल स्वस्थ्य चौकीमा एकै दिन १६५ जनाले कोरोन विरुद्धको खोप लगाए

काँगेल स्वस्थ्य चौकीमा एकै दिन १६५ जनाले कोरोन विरुद्धको खोप लगाएका छन । थुलुङ्ग दुधकोसि गाउपलिका २ काँगेलको काँगेल स्वस्थ्य चौकीमा आज (आइतबार ) कोरोना विरुद्धको मोर्डना खोप एकै दिन १६५ जनाले खोप लगाएको हो आज लगाएको खोपमा वडा नम्बर २ र आसपासको वडा लगायत बिषेश गरि १७ बर्ष मुनिका बिद्यार्थिलाई खोप लगाइको काँगेल स्वस्थ्य…