माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रका ६४ जनालाई सम्मान गरेको छ । शिक्षा दिवस २०८१ को अवसरमा माङसेबुङ गाउँपालिकाले बुधबार गाउँपालिका कार्यालयमा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । माङसेबुङ गाउँपालिकाले शैक्षिक क्षेत्रको उन्नयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, विद्यार्थी र कर्मचारीलाई सम्मान गरेको…