२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

गंगा फियाक र इन्द्र सुशीलको पालाम ‘चौबिसे पाङजुम’ सार्वजनिक

गायिका गंगा फियाक र गायक इन्द्र सुशील चोङबाङको नयाँ पालाम ‘चौबिसे पाङजुम’ सार्वजनिक भएको छ। पालामको भिडियो ‘वेदन लुम्फुङवा’ युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। पालामको रचना र लय संकलन वेदन लुम्फुङवाले गर्नुभएको छ। संगीत संयोजन साङसोन राईको रहेको छ। गीतमा निरन्ता नेम्बाङ र विवश नेम्बाङको स्वर पनि सुन्न सकिन्छ। भिडियोमा इन्द्र सुशील चोङबाङ‚ वेदन लुङफुङवा‚…