इलाम । माङसेबुङ गाउँपालिका – ५ भालुटारस्थित ओत माङ्सेबुङ थुक्पेत्चन अफसेट प्रेस छापाखाना संचालनमा आएको छ । मंगलबार किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्युको हस्तबाहुलिबाट ओत माङसेबुङ थुक्पेत्चन अफसेट प्रेस छापाखानाको औपचारिकरूपमा अङसीमाङले शुभराम्भ गर्नुभएको थियोे । किरात याक्थुङ पापोहाङ लाओती सयङ मुजोत्लुङ पान्जुम्भोको वंशावली पुस्तक छपाई गरेर छापाखानाको शुभराम्भ गरिएको छ ।…