८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

आत्मानन्द कप : आज पान्थर र धनकुटा भिड्दै

किरात समाचार । माङसेबुङमा जारी आत्मानन्द कप  फुटबल प्रतियोगितामा शनिबार आज पान्थर र धनकुटाबीच भिड्दैछन । माङसेबुङ ५ स्थित  प्रस्तावित आत्मानन्द रंगशालामा तिजोक युवा क्लब पान्थर र धनकुटा फुटबल संघ,धनकुटाबीच अपरान्ह २ बजेदेखि खेल शुरु हुने आत्मा पवित्र हक्चात यक्चुमका सचीव सरिता लोहोरुङ राईले बताए । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङ ज्यूको ७०…