८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

गायक यादन सेर्माको आवाजमा पालाम ‘लुङ्वामा’ सार्वजनिक

माङसेबुङ । रंगकर्मी तथा निर्देशक बिक्रम फागो वनेमको निर्देशामा गायक तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को आवाजमा पालाम ‘लुङ्वामा’ सार्वजनिक गरिएको छ । सुवर्ण नेम्बाङ यम्बेको शव्द संकलन तथा यादन सेर्मा ‘नुनाम’कै लय संकलन रहेको पालम ‘लुङ्वामा’को भिडियो सार्वजनिक गरिएको हो । तिर्सना नेम्बाङ, गंगा फियाक, बिश्व नेम्बाङ, मञ्जु लावती, सृजना जबेगु र गंगा सिंजाङगो लिम्बूको…