इलाम । नेकपा एमाले सचिव योगेश भट्टराई विरुद्ध पहिचान पक्षधरहरुले इलाममा कालो झण्डासहित विरोध प्रदर्शन गरेको छ । मदन भण्डारीको ७२ औ जन्म जयन्तिको अवसरमा आयोजित ‘आजको लोकतन्त्रः उपलब्धि र चुनौती’ बिषयक अन्तरसंवाद कार्यक्रममा संघीय सांसदसमेत रहेका योगेश भट्टराई आज बिहिवार इलाम पुगेका थिए । भट्टराईले केही दिन अघि सदनमा बोल्ने क्रममा पहिचानवादी आन्दोलनकारीहरुले केपी…