९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

राजकीय सम्मानकासाथ सीता दाहालको अन्त्येष्टि गरिने

इलाम । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहेकी सीता दाहाललाई राजकीय  सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ। बुधबार आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। सरकारले जारी हरेको शोक वक्तव्यमा भनिएको छ , ' वि.सं‌.…