८ माघ २०८२, बुधबार | Thu Jan 22 2026

अमेरिकामा आठौं किरात राष्टिय सम्मेलन सम्पन्न तस्बीर सहित

अमेरिका । अमेरिकाको होहायो राज्यमा आठौं किरात राष्टिय सम्मेलन तथा खिबेक्वा याक्वा सेवा भब्यका साथ सम्पन्न भएको छ। 1,2 र 3 July मा फराष्ट्रिय सम्मेलन, खिबेक्वा याक्वा सेवा   र  संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राज्यका किरात धर्मावलम्बीको बाक्लो उपस्थिती रहेको किरात समाचारलाई जानकारी दिए ।