७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

निर्वाचन अपडेट : माङ्सेबुङमा गठबन्धन अगाडी

माङ्सेबुङ : माङसेबुङमा मतगणना जारि छ । माङसेबुङ ५ को मतगणनाको प्रारम्भिक नतिजा पुनः सार्बजनिक गरिएको छ । माङसेबुङ ५ को ताजा ८०० गन्दाको मतपरिणम अध्यक्ष डिकेन्द्र इदिङ्गो (काङ्ग्रेस) : ५०७ हेमन्त राई (एमाले): १२७ उपाध्यक्ष विनोद नेम्बाङ (जसपा) : ४६३ सुनिता सुब्बा (एमाले) : १४७ वडा अध्यक्ष नरेन्द्र राई (जनमुक्ति) : ५२९ सुबदल सेलिङ…