७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

निर्वाचन अपडेट : मतगणना शुक्रबार रातिबाटै थालिने

काठमाडौ : स्थानीय तह निर्वाचन २०७९ को मतगणना कार्य शुक्रबार रातिबाटै थालिने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलमा पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि शुक्रबार रातिबाटै गणना कार्य सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । शुक्रबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको…