७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

गृहमन्त्री खाँडद्धारा जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नयाँ भवन सनिवार उद्ध्घाटन हुदैं

तेह्रथुमः जिल्ला प्रशासन कार्यालय तेह्रथुमको नयाँ भवन सनिवार उद्ध्घाटन गरिने कार्यक्रम तय भएको छ । निर्माण कार्य पुरा गरि कार्यसम्पादन समेत सुरु गरिएको नयाँ भवनको नेपाल सरकारका गृहमन्त्री वालकृष्ण खाँडले उद्ध्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले जानकारी दिनुभयो । भवन उद्ध्घाटनका लागी सनिवार बिहान ९ बजे कार्यक्रम तय गरिएको…