किरात समाचारः किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङमा प्राज्ञिकहरुको समुह किरात साम्नी यम्बुगेनको सार्वजानिक कार्यक्रम भएको छ । शुक्रबार माङसेबुङको गुरुआश्रमको भवनमा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन सेइङको देवउपस्थितिमा प्राज्ञिकहरुको समुह किरात साम्नी यम्बुगेन (किरात प्रज्ञा प्रतिष्ठान) को सार्वजानिक कार्यक्रम भएको हो । [caption id="attachment_1100" align="alignnone" width="1050"] किरात प्रज्ञा प्रतिष्ठानको प्राज्ञ, उपकुलपति, लेखक, सल्लाहकारहरुलाई धनयवाद…