७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

जारी पबित्रहाङमा कप : जनता सेभेन इलाम सेमिफाईनलमा प्रबेश

किरात समाचार: इलामको माङसेबुङमा जारि पबित्रहाङमा कप १२ औ संस्करण खेलकुद प्रतियोगितामा जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमिफाईनलमा प्रबेश गरेको छ । माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा शुक्रबार सम्पन्न दोस्रो चरणको पहिलो खेलमा माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन स्पोर्टीङ क्लब सुनपा इलाम सेमिफाईनलमा प्रबेश गरेको हो । जनता…