७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

साहित्यकार हरि हुक्पा चोङबाङ पुरस्कृत

झापा । कियाचु गुञ्जमान सुब्बा (आङबुहाङ) स्मृति पुरस्कार–२०८० द्वारा लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङ पुरस्कृत हुनुभएको छ । प्रजातन्त्र आन्दोलनका क्रान्तियोद्धा झापाबासी दिवंगत बौद्धिक व्यक्तित्व गुञ्जमान सुब्बा आङबुहाङको स्मृतिमा स्थापना गरिएको कियाचु गुञ्जमान सुब्बा आङबुहाङ स्मृति पुरस्कार–२०८० द्वारा पुस १६ गते तद्नुसार जनवरी १ मा चोङबाङलाई पुरस्कृत गरिएको हो । किरात याक्थुङ चुम्लुङ झापा शाखाको…