७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आधिकारिकताको फैसला

माङसेबुङ/ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आधिकारिकताको फैसला भएको छ । निर्वाचन आयोगले विहिबार कुमार लिङदेन मिराक रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिक अध्यक्ष रहेको फैसाला गरेको हो । विगत केही वर्षदेखि मञ्चमा बैचारिक लडाइका कारण मञ्चकै बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले नाम, झण्डा र चुनाव चिन्ह अध्यक्ष कुमार लिङदेन मिराक नभएको र आधिकारिकता नभएको भन्दै निर्वाचन आयोगमा…