७ कार्तिक २०८१, बुधबार | Thu Oct 24 2024

माङसेबुङका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई धनीपूर्जाको निस्सा वितरण सुरु

माङ्सेबुङ । इलामको माङ्सेबुङ गाउँपालिकामा धनीपूर्जाका लागि फारम भरेका दुई हजार ५८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपूर्जाको लागि निस्सा वितरण सुरु गरेको छ । मंगलबार भूमि आयोगको समन्वयमा चिसोपानी पञ्चमीमा एक कार्यक्रमको आयोजना गरी माङ्सेबुङ–६ का ९ जना भूमिहीन सुकुम्बासी र  तीन सय ७८ अव्यवस्थित बसोबासीहरुलाई  निस्सा वितरण गरेर…