८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

साउदेन वंशावली पुस्तक विमोचन ( फोटोसहित )

दमक । साउदेन वंश कल्याण समाजले किरात सभ्यताभित्रको थाक्थाकु माबोहाङ साउदेन वंशावली पुस्तक विमोचन गरेको छ । शुक्रबार बिर्तामोडको सिटि सेन्टरको सभाहलमा आयोजित साउदेन वंशावली विमोचन तथा साउदेन वंश कल्याण समाजको प्रथम महाधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष पाण्डपलाल चौधरी ,किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकले संयुक्तरूपमा वंशावलीको…