७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मुकुम्लुङ क्षेत्रमा एकै दिनमा ६ हजार वृक्षारोपण

ताप्लेजुङ: ताप्लेजुङको मुकुम्लुङ क्षेत्रमा वृक्षारोपण अभियानमा पहिलो दिन करिब ६ हजार बिरुवा रोपिएको छ । मुकुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा अभियानमा २० हजार भन्दा बढी बिरुवाको वृक्षारोपण गर्न लक्ष्यका साथ अभियान सुरु गरेका हुन । विहिबार गुराका प्राजाती, धुपी, चिमल, रौट सालहा, चाप लगायतका ६ हवार विरुवा रोपिएको अभियानन्ता सरोज कङलिवाले बताउनभयो । उहाँका अनुसार…