काठमाडौ : तारा एयरको विमान दुर्घटनास्थल नेपाली सेना र नेपाल प्रहरीको टोलि पुगेको छ । आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ मा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको छ । तारा एयरको जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ भने कोही पनि यात्रु जिउँदै नरहेको त्यहाँ पुगेका उद्धारकर्मीले…