८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मुन्धुम निसामहिम जोखिममा, ध्यान कसैको गएन

किरात समाचार:  विश्वको एकमात्र मुन्धुम अध्ययन अध्यापन हुँदै आइरहेको किरात साम्जिक मुन्धुम निसामहिम जोखिममा रहेको तुम सिकसाम्बा ( प्रधानाध्यापक ) ललितचन्द्र फियाकले बताएका छन । उनले भने क्षतिपूर्तिका लागि प्रहरीको रिपोर्ट सहित ५ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई समक्ष क्षतिपूर्ति राहतको लागि निवेदन पेस गर्दापनि वडा अध्यक्ष राईले वास्ता नगरेको प्रधानाध्यापक फियाकले बताए । किरात…