३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

महागुरु फाल्गुनन्द लिङ्देनको जीवनी विमोचन

माङसेबुङ । किरात धर्म दर्शनदाता , समाज सुधारक राष्ट्रिय विभूति मुहिङगुम अङ्सीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको जीवनी  पुस्तक ‘निस्सेहाङमा महागुरु फाल्गुनन्दको जीवनी’ पुस्तक विमोचन गरिएको छ । लेखक तथा खोज अन्वेशकद्वय रमेश तुम्बापो र मनकुमार फेजङद्वारा लेखन, संकलन तथा सम्पादन गरिएको पुस्तक सोमबार फिदिम नगरपालिका ५, स्थित महागुरुको तपोभूमि लब्रेकुटीमा आयोजित एक कार्यक्रमकाबीच  किरात प्रज्ञा प्रतिष्ठानका उपकुलपति…