२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

महागुरु फाल्गुनन्द र हाम्रो दृष्टिकोण

पूर्णकुमारी लिङ्देन मेरो बाल्यकालको संस्मरणबाट यो लेख शुरु गर्न चाहन्छु। बाल्यकालको अत्यन्तै रमणीय तथा अविस्मरणीय क्षणहरूमध्ये हाम्रो घरमा हुने वाार्षिक पूजा हो। पूजा प्रायः चैत महिनामा हुन्थ्यो। यो पूजा, म र मेरो उमेर समूहका बालबच्चाहरूका लागि ठूलो उत्सव हुन्थ्यो। पूजाका बेला नुहाइधुवाइ गरी चोखोनितो हुनुपर्छ भन्ने मान्यताले परिवारका सदस्य बिहानै उत्सुकतासहित नुहाउने, सफा लुगा लगाएर…