७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

माङ्सेबुङ ५ र ३ को खानेपानी मुहान अवलोकन गर्न पुगे उपाध्यक्ष विनोद नेम्बाङ

किरात समाचार : माङ्सेबुङ गाउपालिकाका नवनिर्वाचित उपाध्यक्ष बिनोद नेम्बाङ,वडाध्यक्ष कार्यपालिका सदस्य सहित माङ्सेबुङ ५ र ३ को खानेपानीको मुहान अवलोकनका लागि पुगेका छन्। सोमबार उनी सहित माङ्सेबुङ ३ नम्बर वडा अध्यक्ष लक्षुमन राई ( जनम ) वडा नम्बर ५ वडा अध्यक्ष नरेन्द्र राई कार्यपालिका सदस्य सुसन राई खानेपानी उपभोक्ता समिती अध्यक्ष केन्द्रबहादुर राई लगायत खानेपानी…