२९ आश्विन २०८२, बुधबार | Thu Oct 16 2025

इलामको देउमाई नगरपालिका मेयरमा एमालेका पोख्रेल र उपमेयरमा राई विजयी  

इलाम : इलामको देउमाई नगरपालिकाको मेयरमा एमालेका सूर्य पोख्रेल र पबिमाया राई विजयी हुनुभएको छ । पोख्रेलले ८ हजार ६९५ मतसहित विजयी हुनुभएको हो । उनका प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार काँग्रेसका होम दुलालले ७ हजार ६२२ मत प्राप्त गर्नुभयो । त्यस्तै पोख्रेल दोस्रो कार्यकालको लागि निर्वाचित बन्नुभएको हो । उपमेयरमा  एमालेबाट पबिमाया राई ८ हजार ५६३…