२ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025

प्रहरीमाथि आक्रमण गर्ने लुटेरा समूह पक्राउ

धनुषा : लुटेरालाई नियन्त्रणमा लिन पुगेको प्रहरीमाथि आक्रमण गर्ने समूहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। बटेश्वर गाउँपालिका –४ राम्रो चोकमा लुटपाट भइरहेको सूचना पाएपछि घटनास्थल पुगेको प्रहरी चौकी बटेश्वरको टोलीलाई लुटेरा समूहले मंगलबार राति आक्रमण गरेको थियो।     लुटेरा समूहको आक्रमणमा परी प्रहरी सहायक निरीक्षक मनोज पोखरेल घाइते भएका छन्। पोखरलेको टाउकोमा १२ टाका लागेको…