२८ असार २०८२, शनिबार | Sun Jul 13 2025

मोरङको सुकुना बहुमुखी क्याम्पसले चुम्यो प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि

दमक । प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि सुकुना बहुमुखी क्याम्पस मोरङले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो गोल अन्तरले हराउँदै उपाधि जीतेको हो । विजयी सुकुना क्याम्पसले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । उपविजेता काँकरभिट्टाले…