३० असार २०८२, सोमबार | Tue Jul 15 2025

गंगा फियाक र नोगेन हाङ्सरुम्बाको ‘साम्याङ युप्पा’

गायिका गंगा फियाकको नयाँ गीत सार्वजनिक भएको छ। गंगा र नोगेन हाङ्सरुम्बाको स्वरमा रहेको लिम्बू भाषाको ‘साम्याङ युप्पा’ बोलको गीत ‘गंगा फियाक’ युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। लक्ष्मी नाम्लाक्पा नेम्बाङले रचना गरेको गीतमा विवेक हाङ्सरुम्बा र सागर केरुङले संगीत भरेका छन्। गीतमा पप र लिम्बू मौलिक लय फ्युजन गरिएको छ। लिम्बू मौलिक लयको प्रयोगले गीतलाई…